Monday, June 20, 2016

नेपाल ईन्जिनियरिङ परिषदको अत्यन्त जरुरी सुचना!!



 नेपाल ईन्जिनियरिङ परिषदको 
अत्यन्त जरुरी सुचना

यस परिषदमा नाम दर्ताको लागि दरखास्त फारम बुझाउदा स्वयम उपस्थित भई फारममा तोकिएको स्थानमा अनिवार्य रुपले अौठाको छाप लगाउनु पर्ने छ । साथै दरखास्त फारममा दुई जना दर्तावाला ईन्जिनियरहरुले सिफारिस गर्ने ठाउमा सम्बन्धित दर्ता भएका ईन्जिनियरको दस्तखत अन्य कागजात किर्ते गरेको पाइएमा कानुन बमोजिम कार्वाही गरिने ब्यहोरा समेत यसै सुचना मार्फत सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।


रजिस्ट्रार

नेपाल ईन्जिनियरिङ परिषद

भगवतीमार्ग, नक्साल, काठमाडौं 

कान्तिपुर दैनिकबाट साभारित:


ORIGINAL SOURCE OF VACANCY : Kantipur National Daily

No comments:

Post a Comment